वीरेन्द्र क्याम्पस र महानगरबीच सहकार्यका विषयमा अन्तरक्रिया

शैक्षिक गुणस्तर विकासका लागि महानगर सहयोेग गर्न तत्पर रहेको मेयर दाहालको भनाई
क्याम्पस प्रमुख प्रा.दयाराम पौडेलको सभापत्विमा सम्पन्न कार्यक्रममा वडा नं. १० वडाध्यक्ष परमेश्वर खनाल, सहायक क्याम्पस प्रमुखहरु, विभागी प्रमुखहरु, कार्यक्रम संयोजकहरु, प्राध्यापक संघका सभापति सुर्यनारायण पौडेल, कर्मचारी संघका सभापति सन्तप्रसाद ढुड्डाना, क्याम्पसमा क्रियाशील प्राध्यापक संघ/संगठनका प्रमुखहरु, कर्मचारी संघ/संगठनका प्रमुखहरु, विद्यार्थी संघ/संगठनका प्रमुख तथा प्रतिनिधि, शाखा प्रमुखहरु, प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो।प्रेस सेन्टरका केन्द्रीय उपाध्यक्ष तथा महानगरका प्रेस सल्लाहकार सुरेशचन्द्र अधिकारी, सहायक क्याम्पस प्रमुख भानुभक्त कँडेलले सञ्चालन गरेको उक्त अन्तक्र्रियामा क्याम्पस प्रमुख प्रा. दयाराम पौडेलले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।
यस सम्बन्धि समाचार प्रकाशन सफल खबर
वीरेन्द्र क्याम्पस र महानगरबीच सहकार्यका विषयमा अन्तक्र्रिया सम्पन्न
सम्बन्धि समाचार प्रकाशन चितवन पोस्ट दैनिक