तपाइको समस्या को समाधान गर्न यहाँ सम्पर्क गर्नुहोस
१. भर्ना शुल्क, पठन पाठन को समस्या विभाग प्रमुखलाइ तल किल्क गर्नुहोस र कुन विभाग हो छान्नुहोस् र समस्या राख्नुहोस
२. परिक्षा , भर्ना आवेदन, सहमती , प्रवेश परिक्षा , परिचय पत्र आदिको समस्या परिक्षा शाखा प्रमुखलाइ सम्पर्क गर्नुहोस
३. विभिन्न शुल्क तथा आर्थिक हिसाब सम्बन्धितको हकमा आर्थिक शाखा प्रमुखलाइ सम्पर्क गर्नुहोस
४. खेलकुद सामग्री तथा समान खरिद र वितरण , भण्डारण सम्बन्धित कार्यकोलागि सामान्य प्रशासन शाखा प्रमुखलाइ सम्पर्क गर्नुहोस
५. पुस्तकालय सम्पन्धित पुस्तक र पत्र-पत्रिकाको समस्या सम्बन्धमा पुस्तकालय प्रमुखलाइ सम्पर्क गर्नुहोला
६. शिक्षक र कर्मचारीहरुको समस्या भएमा कर्मचारी प्रशासन प्रमुखलाइ सम्पर्क गर्नुहोला
७. विभिन्न शाखा र बिभाग बाट समाधान हुन् नसकेका समस्या को हकमा सहायक क्याम्पस प्रमुख लाइ सम्पर्क गर्नुहोला
८. बिशेष परिस्थिति आइपरेमा क्याम्पस प्रमुखलाई सम्पर्क गर्न सकिन्छ
विभाग तथा शाखा प्रमुख हरुको सम्पर्क नम्बर लिन यहाँ क्लिक गर्नु होस्
यहाँबाट विभाग तथा शाखा प्रमुखको मोबाइल नम्बर लिनुहोस्
यहाँबाट पदाधिकारीहरुको मोबाइल नम्बर लिनुहोस्