Tribhuvan University public university for higher education

क्याम्पसमा अध्ययनरत स्नातक तथा स्नातकाेत्तर तहका विद्यार्थीहरूकाे मतदाता नामावली स्व.वि.यु. सूचना पाटीमा टाँस गरिएकाे छ । निर्वाचनका लागि दल दर्ता गरेका अध्यक्षहरू वा प्रतिनिधिलाइ निर्वाचन अधिकृतकाे कार्यालयबाट एकप्रति नामावलीकाे लिस्ट उपलब्ध गराइनेछ। नाम विवरण क्याम्पसकाे आधिकारिक Facebook पेजमा पनि राखिएकाे छ, त्यहाँबाट सम्पूर्ण मतदाता विद्यार्थीहरूले हेर्ने सुविधा उपलब्ध छ।

Click here to view/download Voter List of FSU Election 2079

मतदाता नामावलीकाे लिङ्क –https://bmc.edu.np/bmc.../voter-list-of-fsu-election-2079/
May be an image of text that says "520253 056 520689 पत्रसंख्या च. नं.(Ref.) Fax: 056-520253 त्रिभुवन विश्वविद्यालय TRIBHUVAN UNIVERSITY वीरेन्द्र बहुमुखी क्याम्पस BIRENDRAMULTIPLE CAMPUS भरतपुर, चितवन Bharatpur, Chitwan हुमुखी क्याम्पस भरतपुर, चितदन मिति Date: २०७९।११।२१ स्व.वि.यु निर्वाचन २०७९ निर्वाचन समितिको कार्यालय मतदाता नामावली प्रकाशन गरीएको बारे| यस क्याम्पसमा स्नातक तथा स्नातकोत्तर तहका विभिन्न कार्यक्रममा अध्ययनरत तपशील बमोजिमका बिद्यार्थीहरुको नामावली प्रारम्भिक मतदाता नामावलीका रुपमा प्रकाशन गरिएको छ। मतदाता नामावलीमा नाम छ्ुट भएका वा नाम,थर,तह,संकाय,र्ष,रोल नं आदि सच्याउनुपर्ने भएमा २०७९ फाल्गुण २५ गते दिनको ૧:૦૦ बजे सम्म निर्वाचन समितिको कार्यालयमा निवेदन दिनुहुन समेत जानकारी गराइन्छ। टिकाराम रिजाल) निर्वाचन अधिकृत"
स्व. वि. यु. निर्वाचन सूचना – ३
May be an image of text

स्व.वि.यु. निर्वाचन कार्यक्रम सूचना—२

May be an image of text that says '520253 056 Fax: 056-520253 पत्रसख्या च. (Ref.) त्रिभुवन विश्वविद्यालय TRIBHUVAN UNIVERSITY वीरेन्द्र बहुमुखी क्याम्पस BIRENDRA TIPLE CAMPUS Bharatpur, Chitwan भरतपुर, चितवन मिति २०७९।११1१5 Date: Bharatpur.Cle Chitwan .वि.यु. निर्वाचन समिति-२०७९ स्व.वि.यु. निर्वाचनका लागि संघ/संगठन/समूह दर्ता सम्बन्धी सूचना यही मिति २०७९।१२।०५ गते हुन गइरहेको त्रि.वि. स्व.वि.यु. निर्वाचनका लागि निर्वाचन कार्यतालिका बमोजिम यही मिति गते बिहान ૧०:०૦ बजेदेखि दिउँसो ३:०० बजेभित्रमा दर्ता कार्यक्रम रहेकोले उक्त मिति र समयमा यस वीरेन्द्र बहुमुखी क्याम्पसमा स्व.वि.यु. निर्वाचनमा सहभागी हुने संघ/ संगठन समूहले तोकिए बमोजिमको ढाँचामा संगठन समूह दर्ता गर्नुहुन सम्बन्धित सबैलाई सूचित गरिन्छ। .......... (टिकाराम रिजाल) निर्वाचन अधिकृत'
सूचना - १
स्व.वि.यु. निर्वाचन कार्यक्रम तालिका प्रकाशन
Bharatpur, Chitwan, Nepal
Tel : 
Fax : 077-1-2345678
Old WebsiteLibrary
Copyright 2020 Birendra Multiple Campus.